Category: Other Main

दुई अर्ब छ करोडमा जोमसोम–कोरला सडकको छ खण्ड निर्माण सकियो

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको...

तारा एयरको टिकटमा मनोमानी, दोब्बरसम्म असुलियो

सिञ्जा । जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे । हाल हवाई...

विद्यासुन्दर शाक्यको अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

काठमाडौं । नगरवासीको सुविधाका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन ।...

गठबन्धन कायमै रहन्छ, तीनै तहको निर्वाचन एकै पटकः अध्यक्ष नेपाल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन राष्टिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम...

सात राजनीतिक दलहरुको एउटै स्वरः ‘एमसिसी नेपालको हितमा छैन’

कर्णाली । विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नभएको जिकीर गरेका छन् । कर्णाली प्रदेश...

साना तथा मझौला व्यवसायीका उत्पादन दराजमा बिना सेवा शुल्क बिक्रीमा राख्न पाइने

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले साना तथा मझौला उद्योग (एफएमईज) का उत्पादनहरूलाई राष्ट्रिय÷अन्तराष्ट्रिय...

कृषिप्रधान देशको दुर्दशाः काँकडभिट्टा नाकाबाटै पाँच करोडको कोदो आयात

काठमाडौं । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात...

ट्राफिक नियम मिच्नुभयो ? यी ठाउँमा चिट काटिए तु जरिवाना तिरेर कागजपत्र लिन पाइने

काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय...

सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पु¥याइन्छः ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छिन्...

सप्तरीबाट सुरु भयो सुकुम्बासीलाई लालपुर्जा दिने अभियान, पुषभित्रै सबैले जग्गा पाउने

सप्तरी । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाँउ ब्लकमा रहेका भू्मिहिनहरुलाई आज...