Category: Other Main

अब विद्युतीय रेल र ठूला विद्युतीय बस चलाउँछौंः मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी...

माधब नेपालको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोल्यो, राजदेविमा यादव र साह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब नेपालको गृहजिल्ला रौतहटमा उनको पार्टीले खाता खोलेको छ । रौतहटको राजदेवी नगरपालिकाको...

बालेन ५०८५ मतले अगाडि, हालसम्म ११ हजार ३ सय ४३ भोट प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाइरहेका छन् । पछिल्लो मतगणना अनुसार शाहले ११ हजार ३४३...

विन नेपालले एफपीओ जारी गर्ने

काठमाडौं । विन नेपाल लघुवित्तले फलो अन पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले कम्पनीमा संस्थापक र...

२२ वर्षे कटोले इतिहास रचेपछि…

काठमाडौँ । स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको...

बजेट अधिवेसन आजबाट सुरू, सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशन मंगलबारबाट सुरू हुँदैछ । अपरान्ह ४ बजे बस्ने संसद बैठकबाट आमामी वर्ष २०७९/८०...

स्वतन्त्र चुनाव लडेर मेयर जित्ने यी हुन एकिकृत समाजवादीका नेता

काठमाडौं । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर नेकपा(एकिकृत समाजवादी)का कमलबहादुर शाहीले मेयर जितेका छन् । हाँस चिन्ह...

जेठ ५ गतेभित्रै सबै स्थानीय तहको मतपरिणाम आउने प्रमुख निर्वाचन आयुक्तको ठोकुवा

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने...

यूरोपमा ग्यास निर्यात गर्न इरान इच्छुक, इन्धनको भाउ घटाउन अमेरिकाले देला साथ ?

एजेन्सी । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । यूक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका...

भारतीय वायुसेनाको विशेष हेलिकोप्टर चढेर लुम्बिनी आइपुगे मोदी

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट...