Category: Other Main
रोगका कारण खेतमै मार्सीधानमा आगो लगाइयाे, यो वर्ष जुम्लामा खाद्यान्न अभाव हुने
जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन्...
सन्दिप लामिछानेलाई थुनामा पठाउने अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।...
कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य...
कैलालीमा नमुना मतदान, सबै मत सदर
कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरांवाला शहको अल्लाहवाला चौकमा खानमाथि आक्रमण भएको...
ज्येष्ठ नागरिकलाई घरमै उपचार, सरकारले १ लाख बराबरको औषधि खर्च व्यहोर्ने
खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद...
बैतडी निर्वाचन : भण्डारी र कुँवरको प्रतिस्पर्धा, भण्डारी ह्याट्रिक गर्ने दाउमा
बैतडी । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवारले प्रचारप्रचारलाई तीव्रता दिएका छन्...
राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ...
रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन, २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
मध्यबिन्दु, (नवलपरासी पूर्व) । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको...
भारी वर्षाले साना जलविद्युत्गृहमा ठूलो क्षतिः मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली
काठमाडौं । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु...