Category: Other Main

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय...

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर...

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो, कम गर्न सरकारसँग आग्रह

  एजेन्सी । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । त्यहाँ आइतबार गरिएको...

तरकारीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै किसान

रामपुर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी...

चिसोले भेडाका पाठा कठ्याङ्ग्रिन थालेपछि बेँसी झर्न थाले भेडागोठला

ढोरपाटन । चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले...

रुस-युक्रेन युद्ध दशौं महिनामा, पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू ऊर्जाविहीन

एजेन्सी । बढ्दो पूर्वाधार हवाई हमलापछि आइतबार ५०० भन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन् । “शत्रुले देशको अत्यावश्यक...

प्रचार–प्रसारको अभावले ओझेलमा परे चितवनको पामडाँडा

भरतपुर । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना...

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन...

छोरी जन्मिए बैंक खातामा पाँच हजार रुपैयाँ उपहार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ...

चोरी सिकारीका कारण रेडपाण्डा जोगाउन समस्या

गलेश्वर । विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) जोगाउन समस्या भएको छ । पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने...