Category: Other Main

दशैंमा देशैभर पानी पर्ने

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने...

सन्दिप लामिछानेले दसैं मनाएर आत्मासमर्पण गर्ने

काठमाडौं । बलात्कार आरोपी क्रीकेटर सन्दीप लामिछानेले दसैं मनाएर आत्मसमर्पण गर्ने भएका छन् । फेसबुकमा लेख्दै उनले दसैं लगत्तै...

नेपालको हवाई सुरक्षा जाँच्न युरोपियन युनियनको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ ।...

विराट एक्स्पोः मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म हुने, ४ सय १५ स्टल रहने

विराटनगर । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी...

गत वर्षदेखि बाढीले बगाएको मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल निर्माण

सिन्धुपाल्चोक । गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं...

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु, बिहान ८.२० मा विराटनगरका लागि उडान

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत...

१० भाईलाई ओलीको औपचारिक सन्देशः पहिले माफी माग्नु अनि टिकट दिउँला

काठमाडौं । नेकपा(एमाले)भित्र १० भाई समुहका नामले परिचित नेताहरुले अध्यक्ष केपी ओलीसँग माफी नमागेसम्म टिकट नै नपाउने भएका छन्...

चितवनमा १४ हजारले जोडे फाइबर इन्टरनेट, इन्टरनेटको स्पिडअनुसारको शुल्क फरक

भरतपुर । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका...

साँफे–मार्तडी राजमार्ग चार महिनादेखि अवरुद्ध, दसैँको बेला यात्रुलाई सास्ती

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।...

तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा, १५ दिनको परिक्षणकाल सकेर औपचारिक सुरु गरिने

रुपन्देही । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले...