Category: Other Main

“हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छः” कृषिमन्त्री शाह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रिय...

प्राविधिक समस्या समाधान भएपछि राहदानी विभागमा सेवाग्राहीको भीड

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै...

आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रदान गरिँदै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलब–भत्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट...

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

बेदकोट । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी...

नारायणी नदीमा माघ १ गतेबाट व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालन

चितवन । नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा...

नारायणगढ–मुग्लिन सडकः थप एक महिना बाटो बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा...

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी, ८ करोड २२ लाखको लागतमा निर्माण

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ...

बलात्कार आरोपबाट पल शाहले सफाई पाए

काठमाडौं । अभिनेता पल शाहले बलात्कार आरोपबाट सफाई पाएका छन् । तनहुँ जिल्ला अदालतले शाहलाई सफाई दिएको हो ।...

विदेश जाने अवस्था शून्यमा पुर्याउँछु : नवनियुक्त श्रममन्त्री

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका...

देशभर प्रत्येक आधा घण्टाको फरकमा एउटा झोलुङ्गे पुल निर्माण

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका...