Category: Other Main
दिल्ली लगिँदै गरेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र...
४ पटकसम्म म्याद थप गर्दा पनि मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र
रुकुमपूर्व । राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । १३...
एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री, अझै अपेक्षाअनुसार बजार मूल्य नपाएको गुनासो
वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला...
विदेशबाट फर्केर काष्ठकला उद्योग सञ्चालन, मासिक २ लाख आम्दानी गर्दै रसाइली
धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्...
बामदेव गौतम पनि एकिकृत समाजवादीमा जाँदै
काठमाडौं । बामपन्थी नेता बामदेव गौतम पनि एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । एकिकृत समाजवादी पार्टीसँग आफ्नो...
३ महिनामा काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनामा ९ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र...
बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै, स्थानीयलाई बजारीकरणमा ठूलो टेवा पुग्ने
बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा...
रामपुर नगरपालिकामा बुधबार डिजिटल नागरिक वडापत्र जडान
रामपुर । पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर...
विदेशबाट फर्केर कृषि र पशुपालन व्यवसायमा जुट्दै भोजपुरका युवा
भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि...
विद्यालय भवन निर्माण गर्न तनहुँ जलविद्युत् आयोजनाको सहयोग
दमौली । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध...