Category: Other Main
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी...
बाँध विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने
दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका...
दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न...
नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती
जुम्ला। आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ...
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयोः प्रधानमन्त्री दाहाल
नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू...
तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छः प्रमुख सचेतक लेखक
महेन्द्रनगर। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको...
गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने
काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस...
चुडामणी शर्मा भ्रष्टाचारी ठहर, अरु को को परे ?
काठमाडौं । कर फर्स्योट आयोग मार्फत अरबौं भ्रष्टाचार मुद्धामा चुडामणी शर्मासहित ३ जना दोषी ठहर भएका छन् । अख्तियार...
नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण, पानी जहाज सञ्चालनको बाटो खुल्यो
काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्त्वपूर्ण मानिने नेपाल-भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ ।...
वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन,कच्चा पदार्थ बोकेर आइपुगे विराटनगर
मोरङ । सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ । विभिन्न...