Category: Other Main
एकिकृत समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको प्रगति खोज्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ ।...
८ हजार ८९६ थान हातहतियार कानुनबमोजिम नष्ट
काठमाडौं । विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै ९ हजार...
ललिता निवास प्रकरणः पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको...
सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग, सरकारका अधिकारीको मिलेमतो रहेको ठोकुवा
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग...
अनुसन्धानलाई निष्कर्षमा नपुर्याइ मन्त्रीको राजीनामा माग्ने र सदन अबरुद्ध गर्ने प्रवृत्ति सच्याउनुपर्छः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै घटना विशेषसँग जोडेर अनुसन्धानलाई निष्कर्षमा नपुर्याइ सरकार वा मन्त्रीको राजीनामा माग्ने र सदन...
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल...
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस,अवरोध गर्नेलाई कारबाही
काठमाडौं । संघीय राजधानी काठमाडौंबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको...
‘नाङ्गो गाउँ’ मा दयाहाङकाे राजनीति
काठमाडौं । चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक...
तथ्याङ्कमा काठमाडौं जिल्लाको जनघनत्व र जनसंख्या सबैभन्दा बढी, सबैभन्दा कम कहाँ ?
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौं सबैभन्दा धेरै जनसंख्या र...
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ ।...