Category: Other Main

धादिङ बस दुर्घटनाः ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ...

त्रिशूली नदीमा बस खस्योः १५ जना घाइतेको उद्धार

मलेखु । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा...

कागबेनीमा आएको बाढीबाट मुस्ताङमा करिब एक अर्बको क्षति

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण १० दिनपछि मंगलबार सार्वजनिक गरिएको छ ।...

कर्णालीमा १३२ केभी प्रसारणलाइन चाँडै

जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा...

विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छः प्रधानमन्त्री दाहाल

चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताएका छन् । नयाँ भरतपुर...

पूर्वप्रधानमन्त्री सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेल

एजेन्सी । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई ८ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा...

१३ वर्षमा सकियो पश्चिम नेपालमा बिजुली पुर्‍याउने प्रसारण लाइन

काठमाडौं । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै...

समाजको महारोग बन्दै गरेको भ्रष्टाचार नियन्त्रणका लागि के गर्दै छन् सम्बन्धित निकाय ? 

काठमाडौं । नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले...

प्याजमा कालो बजारीः पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै

काठमाडौं । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ...