Category: Other Main

मृग ठानेर बन्दुक पड्काउँदा गयो आफ्नै साथिको ज्यान

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२...

ललिता निवास प्रकरणः थप दुई पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख...

प्रमुख प्रशासकीय अधिकृत शाहीलगायत ८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा...

सभामुख घिमिरे र प्रधानमन्त्री दाहालको टेलिफोन सम्वादपछि प्रतिनिधिसभाको बैठक दुई घण्टा सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ । सभामुख देवराज...

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडाैं। प्रमुख प्रतिपक्षीलगायतले गरेको संघीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ...

कोसी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

मोरङ । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।...

गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने

गण्डकी । गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र...

म्याग्दे गाउँपालिकाद्वारा दुग्ध उत्पादक कृषकलाई अनुदान

दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई...

बागलुङका ७७ खानेपानी मुहानमा हैजाकाे जीवाणु ‘कोलीफर्म’

बागलुङ । जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई...

‘युरोपको शान्तिका लागि नाटो बाधक हो’ : स्पेनिस विज्ञ

एजेन्सी । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक...