Category: Other Main
नयाँबसपार्कबाट २४ हजार ३४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार ३ सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि...
जानकी मेडिकल कलेज विशेषज्ञ सेवा विस्तार गर्दै, ४ अर्ब लगानी, ४ सयभन्दा बढीलाई रोजगारी
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा...
काठमाडौंका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ। कुकुर व्यवस्थापन हुन नसकेको गुनासो...
घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए महानगरले कारबाही गर्ने, १५ हजारसम्म जरिवाना
गण्डकी । घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला...
बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध
गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि...
देश छाडेर भाग्ने महान्, यहीँ बसेर धर्तीको सेवा गर्नेहरु लाछीजस्तो देखियो-अध्यक्ष साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित...
इजरायलमा १० नेपालीको मृत्युः मंगलबार राष्ट्रिय शोक मनाउने सरकारकाे निर्णय
काठमाडौं । मंगलबार सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएकामा सरकारले...
मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि कसले दल्याे मोसो ?
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई अज्ञात समूहले कालोमोसो दलिदिएको छ। सोमबार दिउँसो कान्तिपथस्थित होटेल एलो प्यागोडमा उनीमाथि कालोमोसो...
सुरु भएको आठ वर्षमा अझै सकिएन गल्छी-मैलुङ सडक
काठमाडौं । सरकारले व्यापारिक मार्गका रुपमा विकास गर्न खोजेको गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत गल्छीबाट मैलुङसम्मको सडक निर्माण सुरु भएको आठ वर्षमा...
कानुन निर्माणमै पनि सदनमा तेरो र मेरो जस्तो देखिन्छः सांसद श्रेष्ठ
काठमाडौं । “पछिल्लो समय मुलुकलाई अहिलेको अवस्थाबाट होइन, भ्रष्टाचारलाई न्यून गर्दै सुशासनलाई बलियो तुल्याउने पाटोबाट सशक्तरुपमा अघि बढ्नुपर्छ भन्ने...