Category: Other Main
फुटेका खानेपानीका पाइपलाइन मर्मत गर्दै केयुकेएल
काठमाडौं । काठमाडौं उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड...
पुष ११ र १२ गते ‘नेपाल स्वास्थ्य सम्मेलन’ आयोजना गर्दै मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी...
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन् । छैटौँ एशियाली जनसङ्ख्या...
‘संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्ने’ महामन्त्री थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट...
समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्ने बताएका छन् ।...
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ मुख्यमन्त्री कार्की
मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका...
आन्तरिक पर्यटकको रोजाइमा शे-फोक्सुण्डो, ४ महिनामा १ हजार बढीले गरे अवलोकन
डोल्पा । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं...
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरु मध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधबार...
बुटवल उपमहानगरपालिकामा ‘डेङ्गी खोज र नष्ट गर’ अभियान शुरु
बुटवल । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास...
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौं र देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही...