Category: Other Main
राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...
ट्राफिक प्रहरीले पर्सामा उठायाे १ करोड बढी जरिवाना
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १ करोडभन्दा बढी राजस्व सङ्कलन...
‘बाँसबारी जग्गा प्रकरणमा अदालतले अनुसन्धान गर्न दिएन’ गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी लगायतका ३ जनालाई रिहा गर्ने...
भारतसँगको सीमानामा कडाई गर्नुपर्छ : सांसद पन्त
काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपन बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था...
काठमाडौं महानगरपालिबिरुद्ध फुटपाथ व्यवसायीहरूकाे प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरबिरुद्ध प्रदर्शन गरेका छन् । आइतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक...
लक्ष्य अनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री महतको निर्देशन
अर्थमन्त्री डा.प्रकाशशरण महतले काँकरभिठ्ठा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् ।...
भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं ।प्रधानमन्त्री दाहालले भने माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र...
भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिवद्धता चाहिन्छः राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन् । अख्तियार...
रुसी सेनामा नेपाली भर्नाः १४० जनाले दिए उद्धारका लागि आवेदन
काठमाडौँ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले...
‘सांसदलाई बजेट दिने भन्ने बित्तिकै त्यो हिनामिना हुन्छ भन्ने परेको छ’
काठमाडौँ । संसदको अघिल्लो अघिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अवधिवेशन प्रभावकारी हुन्छन् र...