Category: Other Main
विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफु लागि परेको बताएका...
अब सवारी चालक अनुमतिपत्र छाप्ने जिम्मा प्रदेश सरकारलाई दिइने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका...
ललितपुरमा नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ
ललितपुर । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ परेका छन् । नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई...
जापानको व्यापार घाटा ६३ अर्ब डलर
एजेन्सी । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब...
नारायणगढ–बुटवल सडकखण्ड कछुवाको गतिमा निर्माण हुँदै, म्याद सकिन ६ महिना बाँकी
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक...
सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन
तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन् । आज तेह्रथुम...
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ...
एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन...
ओलीलाई प्रचण्डको प्रतिवद्धताः नीति तथा कार्यक्रम र बजेट जनमुखि आउँछन्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका...
काठमाडौं महलका व्यवसायीको आरोप, महानगर प्रहरीले व्यवसायीमाथि हातपात गर्यो
काठमाडौँ । काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका छन् ।सोमवार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ...