Category: विदेशको नजर

इजिप्टको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर २.४ प्रतिशतमा झर्‍यो

काठमाडौं । इजिप्टको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ...

टर्कीको मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतले घट्याे

एजेन्सी । टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत...

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

एजेन्सी । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले...

सेप्टेम्बरमा इटालीको मुद्रास्फीति १.० प्रतिशतले घट्यो

एजेन्सी । इटालीमा मूल्यवृद्धि सेप्टेम्बरमा सुस्त भएको छ । सेप्टेम्बरमा १.० प्रतिशतले मुद्रास्फिती घटेको हो । इटालीको राष्ट्रिय तथ्याङ्क...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज...

इरानको २०० हाइपरसोनिक मिसाइल इजरायलले पार्यो ध्वस्त, प्रधानमन्त्री भन्छन् ‘तेरानले महँगो मूल्य चुकाउनुपर्छ’

काठमाडौं । इजरायलले हमास र हिज्बुल्लाहमाथी आक्रमण बढाउन थालेपछि इरान रुष्ट बनेको छ । प्रतिसोधमा इरानले मंगलबार बेलुका २...

बेरुतमा फैलिएको त्रासदीबाट चिन्तित छु, हिंसाको यो चक्र तत्काल बन्द गर्नुपर्छ : राष्ट्रसङ्घ प्रमुख

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह...

१ सयभन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

एजेन्सी । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा...

लेबनानमा इजरायलले गर्याे हवाई आक्रमण : मृत्यु हुनेको संख्या ५ सय ५८ पुग्यो

एजेन्सी । इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा  सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ५५८ पुगेको छ ।...

इजरायलमा रहेका आफ्ना नागरिकलाई छिटो इजरायल छाड्न चीनको आग्रह

एजेन्सी । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई...