Category: International
च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने
न्युयोर्क । ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको...
चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन्ः चिनियाँ विदेशमन्त्री
बेजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली संघ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका...
प्रविधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु
बर्लिन । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः...
श्रीलंकाले सुधारमा प्रशंसनीय प्रगति गरेको आईएमएफको भनाइ
काेलम्बाे । श्रीलंकाले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको छ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले...
इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन
मस्काे । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति...
वैवाहिक समारोह स्थलमा आगो सल्किँदा १०० जनाको मृत्यु
कराकोश । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु हुनाका...
एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने
बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर...
ईसीबीले ब्याजदर वृद्धिमा ‘धेरै’ जोड गर्नु नहुने फ्रान्सेली अधिकारीकाे भनाइ
पेरिस । युरोपेली केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न लामो समयसम्म आफ्नो ब्याजदरलाई उच्च स्तरमा कायम राख्नुपर्ने तर अर्थतन्त्रमा असर...
चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शंका उब्जेको ईयूका व्यापारमामिला प्रमुखको भनाइ
बेइजिङ । युरोपेली संघ (ईयू) का व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका...
‘विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल’
रियो दि जेनेरियो । संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक...