Category: विदेशको नजर
पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी
एजेन्सी । करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति...
आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज बिहीबारदेखि...
यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले...
टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा
एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।...
बेलायतमा कोरोना नियन्त्रण बाहिर, मंगलबार पाँच महिना यताकै धेरै मृत्यु
एजेन्सी । कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको...
२४ रुसी कूटनीतिज्ञलाई अमेरिकाले देशबाट निकाल्यो
काठमाडौं । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै, ४० हजार थपिए
एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ । पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४०...
चीनमा थपियो कोरोनाको जोखिम, देशभित्रै सङ्क्रमित हुने बढे
एजेन्सी । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित...
जापानको थप चार ठाउँमा सङ्कटकाल
एजेन्सी । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो...
बङ्गलादेशमा सङ्क्रमण दर ह्वात्तै बढ्यो, लकडाउनमा थप कडाइ
एजेन्सी । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप...