Category: Insurance

हिमालयन रिको संचालक समितिमा तीन जना नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिमा ३ जना नियुक्त भएका छन् । कम्पनीको फागुन २० गते...

सिटिजन लाइफद्धारा स्वतन्त्र सञ्चालक कार्कीले दिएकाे राजिनामा स्वीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीले फागुन २४ गते बसेको सञ्चालक...

नेपाल इन्स्याेरेन्सकाे १० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडैं । नेपाल इन्स्याेरेन्सले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीकाे  पुस १३ गते बसेको ७५...

यूनाइटेड अजोड इन्स्योरेन्सले तीन दिन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तीन दिने तालिम तथा परीक्षा संचालन गर्ने भएको...

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको फागुन २० गते बसेको...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन २० गते लैनचौर...

‘विद्यालय शिक्षामै बीमा बिषयलाई अनिवार्य गरिनुपर्छ’

काठमाडौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ‘सञ्चित बज्राचार्य’ । उनीसँग बीमा क्षेत्रको करिब दुई दशकको कार्यानुभव...

प्रभु महालक्ष्मी लाइफको सिईओमा प्रसाई नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको...

एशियन लाइफको साधारण सभा आज बस्दै, लाभांश सहित यस्ता छन् प्रस्तावहरु

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८.१५ प्रतिशत लाभांश दिन १६औं वार्षिक साधारण आज बस्ने भएको छ । कम्पनीको...

नेप्सेमा एक कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन्स्  लाइफ इन्स्योरेन्सको...