Category: Insurance

कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा इ–नेबललाई ४ लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा इ–नेबल नेपाललाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । कृत्रिम हातको उत्पादन गरि...

सन नेपाल लाइफले गर्याे २५.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई २५.०५ प्रतिशत लाभांश दिने...

लाभांश प्रस्ताव पारित गर्न सन नेपाल लाइफको साधाराण सभा आज बस्दै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज बस्दैछन् । कम्पनीको आज (जेठ ९...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस...

सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफद्वारा प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा जेठ ५ गते कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न...

सलिकोले दाबी भुक्तानीको लागि आवश्यक कागजात पेश गर्न बीमितलाई आग्रह

काठमाडौं । सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) ले बीमालेख अन्तर्गतको दाबी भुक्तानीको लागि बीमितलाई आग्रह गरेको छ ।...

संघठित भए लघु बीमक, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । लघु बीमकहरु आवद्ध ‘नेपाल लघु बीमक संघ’ नामक गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा बिधिवत दर्ता...

२६.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आइएमई लाइफले डाक्यो जेठ २८ गते

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातौं वार्षिक जेठ २८ गते बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल रि इन्स्योरेन्स कम्पनीको...

राष्ट्रिय बीमाको ३ दिने ‘कृषि तथा पशुपन्छी बीमा अभिकर्ता’ तालिम डोटीमा सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा...