Category: बिमा
सिटिजन लाइफको बीमा शूल्क तथा बीमालेख खरिद भुक्तानी डिजिटल माध्यमबाटै
काठमाडौं । सिटिजन लाइफको बीमाशूल्क भुक्तानी तथा बीमालेख खरिद भुक्तानी विद्यूतीय माध्यमबाटै गर्न सकिने भएको छ । लाइफका अनुसार...
कोरोना कहरले बीमा समितिको ५३ औं बार्षिकोत्सव स्थगित
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५३ औं बार्षिकोत्सव समारोह स्थगित भएको छ । समितिले हरेक वर्ष...
कोरोनाकालमा बीमितलाई बीमा समितिको बम्पर उपहार, ब्याज छुटदेखि इमेलबाटै नविकरणसम्म
काठमाडौं । बीमा समितिले कोरोना कालमा बीमितहरुलाई बम्पर उपहार दिएको छ । निषेधाज्ञा अवधीमा बीमा शुल्क बुझाउन नसकेमा बीमितले...
सिटिजन लाइफः जीवन बीमा कोष १३८ प्रतिशत र बीमा शुल्क ११० प्रतिशतले वृद्धि
काठमाडौं । कोरोना संकटलाई छिचोल्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो जीवन बीमा कोष १३८.८८ प्रतिशतले वृद्धि गर्न सफल भएको...
अजोडको नाफा बेजेडले बढेर ६ करोड ११ लाख
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा ६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ...
सरकारको मुख ताक्दै ४१ हजार कोरोना बीमीत, केहि दिनभित्रै साढे तीन अर्ब पठाउँछौंः मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमितलाई भुक्तानी गर्न केहि दिनभित्रै साढे तीन अर्ब रुपैयाँ दिने भएको छ । अर्थ...
एभरेष्ट इन्स्योरेन्सका लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर, मर्जरको प्रस्ताव पनि
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लगानीकर्ताहरुलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख १९ गते बसेको कम्पनी सञ्चालक...
रिलायन्स लाइफको जीवन बीमा कोष १६२ प्रतिशतले बढ्यो, बीमा शुल्क पनि १३२.९१ प्रतिशत
काठमाडौं रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क १३२.९१ प्रतिशतले बढेको छ । २०७६ चैत मसान्त अवधीमा ७९ करोड रुपैयाँ...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र डा. अर्याल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चाकमा दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । बैशाख १९...
युनाइटेड इन्स्योरेन्समा पहिलो महिला नेतृत्व, उपासना पौडेल बनिन् सिईओ
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार...