Category: बिमा
अजोड इन्स्योरेन्सकोे तालिमहरु सम्पत्र
काठमाडौं । अजोड इन्स्योरेन्सले मार्केटिङ कर्मचारीलाई इन–हाउस मार्केटिङ तालीम दिएको छ । उक्त तालिममा ५२ जना सहभागी थिए ।...
गुराँस लाइफको बदमासी, टार्गेट नपुर्याएको भन्दै कर्मचारीको पद घटुवा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एक जना कर्मचारीको पद घटुवा गरिदिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
“युवासँग महालक्ष्मी लाईफ” राष्ट्रिय अभियान सुरू, युवाले पाउनेछन् यस्तो लाभ
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले “युवासँग महालक्ष्मी लाईफ” भन्ने बीमा जागरण राष्ट्रिय अभियानको सुरू गरेको छ । कम्पनीले आफ्नो...
स्थानीय सरकारलाई बीमा बुझाउँदै समिति, सिद्धिचरणमा कार्यकारी निर्देशक पौडेलले यसो भने…
काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा बीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा करिब...
कोरोना पिडित राज्यबाटै ठगिने संकेत, १–२ अर्ब भए दिइहाल्थ्यौं, ११ अर्ब कहाँबाट ल्याउँ ?– अर्थमन्त्री
काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले बाँकी रहेको कोरोना बीमाको दायित्व सरकारले नबेहोर्ने संकेत गरेका छन् । मन्त्री शर्माले...
महालक्ष्मी लाईफले युवामा जीवन बीमाबारे चेतना अभिवृद्धि गर्ने
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले “युवासँग महालक्ष्मी लाईफ” नामको बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...
ज्योति लाइफका कर्मचारीद्धारा ‘अभिकर्ता बनाईदिन्छु’ भन्दै अभद्र व्यवहार
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी अभद्र व्यवहार आरोपमा फसेका छन् । कम्पनीको नेपालगञ्ज शाखाका एरिया सेल्स मेनेजर...
९ वर्षअघिको लेखापरिक्षण स्विकृत भएपछि बीमा संस्थानको ३१ औं साधारणसभामा बस्यो, चुक्ता पुँजी २ अर्ब पुर्याइने
काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउने भएको...
कैलाली र कञ्चनपुरका स्थानीय तहमा बीमा सचेतना कार्यक्रम
काठमाडौं । बीमा समितिले सदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका स्थानीय तहरुमा बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ...
नेपाल पुनर्बिमा कम्पनीले प्रस्ताव गरेभन्दा १ प्रतिशत कम लाभांश बाँड्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले प्रस्तावित लाभांश नपाउने भएका छन् । बीमा समितिले कम्पनी प्रस्ताव गरेबमोजिमको लाभांश बाँड्न...