Category: पूर्वाधार
२० करोड बढी लागतमा म्याग्दीमा बन्यो ८ वटा झोलुङ्गे पुल
म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा ८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन...
२ करोड ७१ लाखको लागतमा बोङ्गाखोलामा बन्यो पक्की पुल
बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा पक्की पुल निर्माण भएको छ । बोङ्गादोभानमा २ करोड ७१ लाख २७ हजार ९६४...
प्राधिकरणले विद्युत महशुल बढाएर हैन घटाएर नाफा कमाएको हो : कुलमान घिसिङ
काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले विद्युत महशुल बढाएर नभइ घटाएर नाफा कमाएकाे बताएका छन् ।...
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना...
भारतमा विद्युत निर्यात गर्न प्राधिकरणले उत्पादनमा जोड दिनुपर्छ : मन्त्री तामाङ
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले भारतमा विद्युत निर्यात गर्न प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताएका छन्...
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, जनकपुर क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने
काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण...
२५ लाख लागतमा उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण
म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ...
मोदी ईनर्जीको कम्पनी सचिवमा पन्त नियुक्त
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले कम्पनी सचिवमा कमल बाबु पन्तलाई नियुक्त गरेको छ । कम्पनीको साउन ३० गते बसेको...
उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमति लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग...
निर्माण व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : मन्त्री तामाङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुको हितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।...