वर्ग Infrastructure

क्यानडाका प्राविधिक सहयोगमा पोडवे अध्ययन सुरू, कहिले बन्ला ?

काठमाडौं । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको...

४० मेगावाट बिजुली बङ्गलादेश लैजान सहमति, थप लैजानेबारे छलफल

काठमाडौं । ४० मेगावाट बिजुली बङ्गलादेश लैजान सहमति भएसंगै थप बिजुली लैजाने बारे बङ्गलादेश सँग छलफल सुरू भएकाे छ...

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा १६ प्रतिशत मात्रै प्रगति

चितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत...

लान्द्रुक मोदीमा ६ बैंकले १२ अर्ब बढी लगानी गर्ने, मुख्य लगानीकर्तामा सिंगटी हाईड्रो

काठमाडौं । कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।...

विद्युतीय ऊर्जाको खपत बढाउन इन्डक्सन चुलो बाड्दै साडा

कञ्चनपुर । स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ४ हजार इन्डक्सन चुलो...

पर्साको तिलावे पुल भत्कियो, आवतजावतमा समस्या

पर्सा । पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा...

जतिसुकै खर्च लागे पनि गरिब जनताको घरमा बिजुली बालेर छाड्छु : राज्यमन्त्री तामाङ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा जतिसुकै खर्च लागेपनि गरिब जनताको घरमा बिजुली बालेर...

नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत्...

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण...

बजेट अभावले २ सयभन्दा बढी खानेपानी आयोजना अलपत्र

काठमाडौं । बजेट अभावका कारण २ सय ८० वटा खानेपानी आयोजना सुधार अगाडि बढ्न सकेका छैनन् । लामो समयदेखि...