Category: Infrastructure
७ करोड लगानीमा पेडारी खोलामा पक्की पुल बन्ने
बाँके । पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त...
बजेट अभावले बहुउद्देश्यी खेलमैदान २ वर्षदेखि अलपत्र
बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ ।...
१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र...
३ करोड लागतमा ठेक्का सम्झौता भएको लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नति सुरु
म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्त्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।पूर्वाधार विकास...
४० मेगावाट राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो, असारभित्र निर्माण सक्ने लक्ष्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८०...
जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन् । नेपाली रेडियो...
साढे २ करोड लागतमा जोमसोम बसपार्क सञ्चालन
म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । वि.सं २०६३ चैतमा सडक...
वृज सिमेन्टको व्यापार १ अर्बमा सिमित, गत वर्षभन्दा ४३.९२ प्रतिशतले कम
काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले सन् २०२४ को ९ महिनामा १ अर्ब रुपैयाँ बढी कारोबार गरेको छ ।...
३५ करोडमा मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन
तुलसीपुर । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको...
१६ अर्ब खर्चिएर उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न...