Category: पूर्वाधार

अझै उत्पादन हुन सकेन माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत्

लमजुङ । बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो...

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।...

नयाँ शहरको बिरोधमा उत्रिए स्थानीय बासिन्दा

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध...

मुख्य राजमार्गको हेटौँडाखण्ड फराकिलो बनाउनुपर्ने

वाग्मती । हेटौँडा बजारका मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो...

जोखिम मोलेर पुनर्निर्माण प्राधिकरण खारेज गरिँदै, बाँकी काम कसले के गर्ने ? (पूर्ण विवरण)

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने...

खोपका लागि भण्डारण क्षमता बढाइँदै

काठमाडौँ । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने...

म राजीनामा दिन्नः बोर्ड अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुुंगानाले आफुले राजीनामा नदिने स्पष्ट पारेका छन् । छानविनलाई सहयोग गर्ने भन्दै...

४ सय वर्ष पुरानो खड्ग कालिका मन्दिर पुनःनिर्माण

तनहुँ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्ग कालिका मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पुरातत्व विभागको...

सडक निर्माण ढिलाइ: डुवानको जोखिम वढ्यो

कैलाली । सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा पर्‍यो । सो कम्पनी मात्रै नभइ...

अलपत्र पर्‍यो शीतभण्डार निर्माण

सप्तरी । राजविराज नगरपालिकस्थित देउरी भरुवामा सहकारी शीतभण्डारको निर्माण अलपत्र परेको छ । राजविराज –१२ देउरी भरुवामा निर्माणाधीन सो...