Category: पूर्वाधार
नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित, निजी क्षेत्रबाट विद्युत व्यापारको लाइसेन्स लिने लक्ष्य
नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष समेत...
दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार, दर्जनौं आयोजना लाभाम्वित हुने
काठमाडौँ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार...
धवलागिरी गाउँपालिकामा २३८ मेगावाटका १३ आयोजना बन्दै, आईपीओले स्थानीय मालामाल
म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र...
नवौँ राष्ट्रिय खेलकुदः अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता
कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो...
एमसीसीले खर्च गर्यो ४ अर्ब ७७ करोड, निर्माण कार्य एक बर्षपछि मात्रै सुरु हुने
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीएले हालसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ । एमसीए नेपालका कार्यकारी...
घर बनाउँछन्, नक्सापास गराउँदैनन्
टीकापुर । कैलालीमा घरको नक्सापास न्यून सङ्ख्या गर्ने गरेको पाइएको छ । लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि...
सपनाबाट यथार्थतामा परिणत हुँदै एक खर्ब ८० अर्बको पश्चिम सेती
काठमाडौँ । करिब चार दशकको प्रतिक्षापछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पश्चिम सेती जलविद्युत् परियोजनाले एउटा आकार...
तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा
रामपुर । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको...
पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको विकासमा फड्को मार्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको...
१ करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटावरको संरक्षण नहुँदा क्षति
गलकोट । बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावरको संरक्षण नहुँदा क्षति पुगेको छ । बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर...