Category: पूर्वाधार

नदीमा जलसतह घटेपछि भारत निर्यात हुन छाड्यो बिजुली

काठमाडौं । नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने...

अन्तर्राष्ट्रिय राजमार्ग निर्माणमा अलपत्र, ३५ करोड भूक्तानी लिएर निर्माण कम्पनी सम्पर्क विहीन

रसुवा । मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन ।...

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको...

काँग्रेस सरकार बनेपछि अडानीका दुई सिमेन्ट उद्योग बन्द

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बन्ने वित्तिकै अडानी समुहका दुई सिमेन्ट उद्योग बन्द भएका छन् ।...

इन्जिनको नम्बरका आधारमा चोरीका सवारी साधन पत्ता लगाइँदै, ५ महिनामा १९४ वटा फेला पर्याे

काठमाडौं । नेपालका विभिन्न क्षेत्रबाट चोरिएका अधिकांश मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको...

४ वर्ष वितिसक्दा पनि रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका...

कोभिडका कारण निर्माणमा अवरोध पुगेको नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्नुपर्ने

काठमाडौं । सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना...

टरिगाउँ विमानस्थल : अब हप्तामा ५ दिन उडान

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन...

महाभारत र खानीखोलाका ३३ सय घरमा विद्युत पुर्याइँदै, १ अर्ब ५६ करोड रकम विनियोजन

काभ्रेपलाञ्चोक । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको ३ हजार ३ सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने...

चितवनमा विद्युतीय सवारी चार्जिङ दुइ स्टेशन सञ्चालनमा, करिब ९० लाखको लागतमा निर्माण

भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ...