Category: पूर्वाधार
चार्जिङ स्टेसन बनेपछि बढ्यो विद्युतीय सवारी साधनको ‘क्रेज’
महोत्तरी । बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय...
त्रिशूली जल विद्धुत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिंदै, पुनर्स्थापनाको काम सुरु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु...
गुणस्तरीय काम नहुँदा बागलुङ-बेनी सडक जीर्ण अवस्थामा, यात्रुलाई सास्ती
गलकोट । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा...
काठमाडौंमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान सुरु, माहानगर र प्राधिकरणको ६०ः४० प्रतिशत लगानी
काठमाडौं । सम्झौता भएको २ वर्षपछि काठमाडौं महानगरपालिकाको मुख्य-मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य...
१० अर्बमा निर्माण भयो सुपरदोर्दी ‘ख’ आयोजना, वार्षिक साढे ३१ करोड युनिट विद्युत् उत्पादन हुने
लमजुङ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल...
कालीगण्डकी करिडोर निर्माण अपेक्षानुसार प्रगति हुन सकेन, काममा किन भयो ढिलासुस्ती?
काठमाडौं । आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएको छ ।...
नेपाल रेडक्रस सोसाइटीले गर्याे ३० वटा एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले...
युरोपेली संघकाे निरीक्षणले चिलिमे-त्रिशूली प्रसारण आयोजना निर्माणमा तिव्रता, चैतभित्रै सम्पन्न हुने
काठमाडौं । युरोपेली संघकाे उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।...
महालक्ष्मी नगरपालिकालाई अरुण नदीको लिफ्टिङ खानेपानी
धनकुटा । खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ...
सडकको पार्किङ हटाउँदै महानगर, अब बेसमेन्टलाई पार्किङका लागि उपयोग गर्ने
कास्की । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ...