Category: पूर्वाधार

जाेडियाे डोल्पा पनि केन्द्रीय प्रसारण लाइनमा, दुई हप्ताभित्र विद्युत् सेवा सञ्चालन

जाजरकोट । डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको...

निर्माण व्यवसायीको लापरवाहीले पटक-पटक म्याद थप्दा पनि योजना अधुरै

बेनी । म्याग्दीमा विकास बजेटको अभावसँगै भित्रिएका योजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका छन् । जिल्लामा भित्रिएका अधिकांश योजना समयमा...

सडकबाटै छुट्छन् लामो दूरीका बस, सबैलाई बसपार्कबाटै छुट्ने व्यवस्था मिलाउदै महानगर

काठमाडौं । सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीदेखि नयाँबसपार्क हुँदै बसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दूरीका...

एमसिए नेपालको प्रशारणलाइन निर्माणमा नुवाकोटका ४ स्थानीय तहले गरे बहिष्कार

त्रिशूली । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका ५ गाउँपालिकामध्ये...

जग्गाको कित्ताकाट खोल्दै सरकार, घरजग्गा कारोबारलाई सहजीकरण पनि

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खोल्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जग्गाको कित्ताकाट खोल्ने तयारी...

पोखरेली पर्यटन व्यवसायीले प्रचण्डलाई भनेः पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउनु पर्यो

काठमाडौं । पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । पोखरा पर्यटन परिषद्को...

टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन सरकारसँग माग

काठमाडौं । सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको...

करिव ८ वर्षपछि रामपुर अस्पताल निर्माण सम्पन्न, स्थानीयलाई अन्यत्र जानुपर्ने बाध्यता हट्यो

रामपुर । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव...

समिट होटल परियोजनामा हामी सामान्य साझेदार मात्र हौं: सीजी डेभलपर्स

काठमाडौं । होटल समिट प्रा.लि. ले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ...

मध्यपहाडी लोकमार्गको दुःख हिउँदमा धुलाम्य, बर्खामा हिलाम्य

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म...