Category: पूर्वाधार

बूढीगण्डकी जलविद्युत आयोजना हेर्न कुलमान पुगे ‘फिल्ड’, २.७७ अर्ब डलर लागत, जनतालाई सेयर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन...

टोखामा चार सय ३४ सडकबत्ती जडान

काठमाडाैं। टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा...

गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने

गण्डकी । गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र...

ओलीसँग इप्पानः ऊर्जामा बैंकको लगानी २५% चाहियो, बाढीले ९ खर्बको क्षति भयो, पुनर्कर्जा खोइ ?

काठमाडौं । इप्पानको नवनिर्वाचित कार्यसमिति र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच उनको निवास बालकोटमा भेटवार्ता भएको छ । नवनिर्वाचित...

बर्खा लागेसँगै लमसुङ र लुलाङ यातायात सञ्जालबाट बिच्छेद

म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धाैलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा...

पहिराले मुहान बगाउँदा विद्युत् अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका कारण आएको पहिराले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।...

विश्वकै अग्लो केबलकारमा यात्रुहरु १० घण्टा अलपत्र 

काठमाडौं । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई शुक्रबार बिहानै...

महाकाली सिँचाइ तेस्रो चरणः टनकपुर ब्यारेजबाट मूल नहर परीक्षणका लागि छाडियो पानी

बेदकाेट । निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट...

फक्ताङलुङमा ३ सातादेखि मोबाइल सेवा अवरुद्ध, अब कहिले संचालन होला सेवा ?

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा ३ सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र...