Category: पूर्वाधार
नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह...
मलेरिया नदीको पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा सास्ती
बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । गौरीशङ्कर...
बागलुङकाे सधैं सताइरहने दब्ल्लाङको पहिरो
गलकाेट । बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने...
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने
काठमाडौं । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि...
कमला नदीमा बनेको काठको पुलले छोटियो दूरी तर स्थायित्व छैन
लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि,...
गण्डकीको केही सडक र पुल आयोजना वर्षौंदेखि अलपत्र
गण्डकी । विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल...
माडी नगरपालिकाद्वारा कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै
भरतपुर । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती...
कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो...
४० मेगावाट अपर चमेलियाको उद्घाटन
खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन...
पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न
पर्वत । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत...