Category: पूर्वाधार

विपतपुरका मुक्तकमैया पक्की घर पाएपछि खुसी

गोदावरी । कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै, लागत ५ अर्ब

कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन...

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बाल...

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

तुलसीपुर । पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न...

हल्दिबारीमा खानेपानी निःशुल्क वितरण

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले...

सेयर धितो कर्जाको १२ करोड सिमालाई १८/२० करोड बनाउनुपर्छः अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर धितो कर्जाको सिमा १२ करोडबाट हटाएर १८ देखि २० करोड रुपैयाँसम्म बनाउनुपर्ने...

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका...

नेपाललाई स्वदेशी/विदेशी लगानीको केन्द्र बनाउनुछ, देशको क्रेडिट रेटिङ पनि गर्दैछौंः प्रधानमन्त्री

लगानी बोर्डले यसै सातादेखि १२औं वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव...

विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान

रुकुम । रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता,...

पहिराले ‘सी’ आकारको आदिबराहताल बगरमा परिणत

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको...