Category: पूर्वाधार
नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने
चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द...
४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न
काठमाडौं । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । बुधबार नेपाल विद्युत प्राधिकरण र...
घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक हाइड्रोको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद...
भारत र चीन जोड्ने तमोर ‘कोरिडोर’ निर्माण
फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका...
आफ्नै स्रोतबाट सडक स्तरोन्नति गर्दै कृष्णपुर नगरपालिका
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच...
चैत्र १० गते मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि सकिने
काठमाडौं । मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि...
बन्दीपुरमा सांस्कृतिक भवन निर्माणकाे लागि पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठ गरिन् १ रोपनी जग्गा दान
तनहुँ । बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि १ रोपनी जग्गा दान गरेकी...
ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र सुरु
दमौली । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि...
सम्झौता भएको सात वर्षसम्म पनि बनेन पुल
ढोरपाटन । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई...
१६.२६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा
चौतारा । १६.२६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड...