Category: पूर्वाधार
उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको...
म्याग्दीको पिप्ले–भगवती सडक कालोपत्र
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं...
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका...
कालंगा हाइड्रोको आईपिओ प्रत्याभुति सम्झौता
काठमाडौं । बझाङस्थित कालंगा हाइड्रो लिमिटेड, ज्योति क्यापिटल लिमिटेड र लक्ष्मी सन्रनाइज क्यापिटल लिमिटेडबीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका...
७ वर्षदेखि उपयोगविहीन आचार्यगाउँ र सोल्मा बसपार्क
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ ।...
निसीखोलामा ४ वर्षमा १८ झोलुङ्गे पुल निर्माण : फेरियो स्थानीयको दैनिकी
बागलुङ । निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन्...
युनाइटेड मोदीलाई शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीलाई विद्युत नियमन आयोगले एक...
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै
भरतपुर । पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा...
आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश सरकार
कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ...
नारायणगढ–बुटवल सडकमा चरम लापर्बाही : ‘ठेकेदारले कार्य योजनाअनुसार कुनै पनि काम गरेन’
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति...