Category: पूर्वाधार
कञ्चनपुरमा ‘मेला महोत्सव कमाउने थलो बनेको छ ’
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गरेकी छन् । गाउँकै अन्य नौ जना महिलालाई...
पोखराको जानकारी दिन ‘पोखरा घर’ को शिलान्यास
कास्की । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ...
ट्रमा सेन्टर बनाउन जग्गा प्राप्त नहुदाँ ५ करोड बजेट ‘फ्रिज’
कैलाली । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन...
४५ दिनका लागि बन्द हुँदै कान्तिराजपथ
पाटन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि...
वसन्तपुर-ढुङ्गेसाँघु जोड्ने २२० केभीको प्रसारण लाइन आयोजना सम्पन्न
काठमाडौं । तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको सम्पन्न भएको छ । बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने कोशी करिडोर...
मुआब्जा लिएपछि दमौलीमा घर भत्काउन सुरु
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा...
३ करोड लागतमा सम्झौता भएको खानेपानी आयोजना नक्साङ्कनको त्रुटिमा रोकियो
म्याग्दी । नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । करिब...
६ वर्षपछि सुनवालुवा पक्की पुल पुनःनिर्माण सुरु
भोजपुर । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ...
नदी कटान नियन्त्रण गर्न बजेट अभाव
गोदावरी । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । नदी कटान नियन्त्रण...
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह
फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले...