Category: अर्थ समाचार

ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने

काठमाडौं । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा ४ हजार ५ सय मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको...

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री...

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको...

प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने

काठमाडौं । सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा...

आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता

सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटको लागि पाँच प्राथमिकता तय गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब, २ लाख जनालाई एक सय दिने रोजगारी दिने घोषणा

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक बर्षमा २ लाख...

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक...

गाँजाको व्यवसायिक खेती गरिने

काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८...

सुनको आयातमा सीमा विस्तार गरिने

काठमाडौं। सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट सङ्घीय संसद बजेटका...

कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट

काठमाडौं । कृषि मन्त्रालयलाई आगामी वर्ष ५७ अर्ब २९ करोड बजेट विनियोजन गरिएको छ ।