Category: अर्थ समाचार

कर्णालीको बजेट कार्यान्वयन : यस्ता छन् योजना छनोट प्रक्रिया सुधार नीति

सुर्खेत । सङ्घीयताको अभ्यास तथा सिकाइका क्रममा रहेको प्रदेश सरकारले अब बन्ने योजनाहरु वैज्ञानिक ढङ्गले सञ्चालन गर्न नीति निर्माणको...

विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ

बागलुङ । पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब छ करोड १७ लाख थियो । जेठ...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट वार्ता

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार...

६ वर्षमा कर्णाली प्रदेशको आन्तरिक आम्दानी २ अर्ब ८६ करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको...

लोमान्थाङमा च्याङग्राको भुवा ब्राण्डिङ गर्न ‘प्रशोधन केन्द्र’ स्थापना, वार्षिक ३ अर्बको पश्मिना निर्यात

म्याग्दी । मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना...

तनहुँमा ११ महिनामा ५० प्रतिशत मात्र पुँजीगत खर्च

तनहुँ । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन...

कर्णाली सरकारको चालु खर्च बढ्यो, पुँजीगत १४ प्रतिशत

हुम्ला । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत...

६ किलो सुन र ४८ लाख नगदसहित सोनाम गुरुङ पक्राउ, ६० किलो सुन तस्करीमै जोडिए

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६ किलो सुन र ४८ लाख नगद सहित १ जना पक्राउ गरेको...

विश्व बैंकको नेपाल निर्देशकमा अमेरिकी नागरिक डेभिड सिस्लेन नियुक्त

काठमाडौँ । विश्व बैंकले  डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व...

‘दफा ५७ मा परिवर्तन सिमित व्यवसायिक घरानालाई पोस्न ल्याइएको हो’-आर्जु देउवा राणा

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ आर्जु देउवा राणाले करको दरमा अर्थमन्त्री वर्षमान पुनले चलखेल गरेको आरोप लगाएकी छिन् ।...