Category: अर्थ समाचार

अब सेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका...

प्रधानमन्त्रीले कमिसनको खेलमा लागेर २२ अर्ब राजश्व छुट दिन लागेको सांसद दाहालको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजश्व...

नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याउनुपर्छ :वर्षमान पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् । सोमबार...

गत आवमा करिब १६ खर्बकाे आयात, ४ खर्ब २० अर्ब मात्रै उठ्याे राजस्व

काठमाडौं । गत आव १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको आयात भएको छ । भन्सार विभागका अनुसार...

आन्तरिक राजस्व कार्यालयले उठायाे ६ अर्ब ६६ करोड राजस्व

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा ६ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ...

अर्थतन्त्र चलायमान बनाउँन प्रधानमन्त्री ओलीलाई चेम्बरको ४३ बुँदे सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवं शुभकामना दिएको...

अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा...

पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ ।...

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ...

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९ करोड ५० लाख लगानी गर्ने

काठमाडौं । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाखको लगानी सम्झौतामा हस्ताक्षर...