Category: अर्थ समाचार

अति प्रभावित जिल्लाको सूचीमा परेपछि होटल बुकिङ धमाधम रद्द

बागलुङ । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण...

औसत होइन, छलाङ मार्ने बजेट ल्याउँछौंः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताएका...

आफैं आत्तिँदै उपभोक्तालाई सचेत बनाउँदै ग्यास व्यवसायी, समस्या छैनः निगम

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । सङ्घले कोरोना महामारीका...

भ्याट उठाउने तर सरकारलाई नबुझाइ २ अर्ब बढी राजस्व छल्ने १६ जनाविरूद्ध विभागको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले भ्याट बिल काट्ने तर सरकारलाई दाखिला नगर्ने १६ जनाविरुद्ध मुद्दा हालेको छ । विभागले...

सामाजिक सुरक्षा कोषको ४१ महिना : २ लाख रोजगारदाता र १३ लाख कर्मचारी सूचीकृत

काठमाडौं ।‘नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा दुई लाख श्रमिक सूचीकृत भएका छन् ।...

बजेटमा बैंकर्सका एजेण्डाः रक्सी र चुरोट उद्योगलाई जति कर बैंकलाई किन ?

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आवको बजेटका लागि २६ वटा सुझाव दिएको छ । संघले वार्षिक बजेटका लागि...

जाग्दै सत्ती भन्सार : नौ महिनामा लक्ष्यभन्दा दोब्बर राजस्व

काठमाडौं । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक...

प्रदेश र स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशनः अनावश्यक आयोजनामा बजेट नछर्नु

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका...

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानीः भारतबाट सर्वाधीक ५६ अर्ब, चीनको भन्दा दोब्बर

काठमाडौं । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८‍.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको पाइएको...

लगानी गर्छु भन्ने करिब दुई तिहाई विदेशीले पत्याउँदैनन् नेपाललाई

काठमाडौं । नेपालमा लगानी गर्छु भनि प्रतिवद्धता गरेका र प्रक्रिया समेत अघि बढाएका विदेशी लगानीकर्तामध्ये करिब दुई तिहाईले नेपालमा...