Category: अर्थ समाचार

कर्णालीमा सुपथ मूल्य पसल : छैन मार्सी चामल, अनलाइन अर्डर गरे घरमै ढुवानी

जितेन्द्र थापा, दैलेख । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ...

अर्थमन्त्रालयले भन्योः कालोधनलाई सेतो बनाउने भनेका छैनौं

काठमाडौं । अर्थमन्त्रालयले बजेट मार्फत कालोधनलाई सेतो बनाउने नभनेको स्पष्ट पारेको छ । सरकारले आर्थिक विधेयक, २०७८ मा आयकर...

कोरोना नियन्त्रण गर्न अर्थमन्त्रीले विश्व बैंकसँग मागे थप सहयोग

काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार...

प्याराग्लाइडिङ उडान चाँडै सुरू हुने, यस्तो छ तयारी

पोखरा । कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने...

फर्नेश आयलमा मुलुक आत्मनिर्भर बन्न सक्ने, थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करीले थप्यो चुनौती

लक्ष्मण पौडेल, तिलोत्तमा । उद्योगी अजयमान श्रेष्ठले थोत्रा टायर तथा ट्युब प्रशोधन गरी फर्नेश आयल उत्पादन गर्ने उद्योग स्थापनाको...

संसदले स्वीकृत गर्‍यो राष्ट्र ऋण उठाउने विधेयक

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण...

आर्थिक विधेयकमाथिको दफावार छलफल ३ दिन पछि

काठमाडौं । आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा...

विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।...

प्रतिनिधि सभा बैठक सुरू : बजेट पास गर्ने तयारी, एमालेको अवरोध जारी (LIVE)

काठमाडौं । सोमबारको प्रतिनिधि सभा वैठक सुरू भएको छ । आजै बजेट पास गर्ने तयारी छ । अर्कातर्फ प्रमुख...

अर्थतन्त्र ‘सटडाउन’ भएपछि बजेट पास आजै गर्ने तयारी

काठमाडौं । इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन...