Category: अर्थ समाचार
रातो र निलो रंगको सिलिन्डर फेरि प्रयोजनमा आउने
काठमाडौं । सरकारले घरायसी र व्यवसायिक प्रयोजनका एलपी ग्याँस बिक्री वितरणको नीति पुनरावलोकन गर्ने भएको छ । आगामी आर्थिक...
गरिबलाई रासन कार्ड
काठमाडौं । गरिबलाई खाद्य सुरक्षा परिचय पत्र व्यवस्था गरिने भएको छ । उनीहरुलाई सहुलियत पसलबाट सुपथ मूल्यमा खाद्यान्न दिइने...
राष्ट्रपति चुरे संरक्षणकार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ
काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षणकार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले...
अर्थमन्त्रीले बजेटमा लेखेः आयातमुखीबाट उत्पादनतर्फ
काठमाडौं । आगामी आवको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बनेको छ । अर्थमन्त्री...
निजी जग्गामा रहेका रुख कृषि बाली सरह ओसार पसार गर्न पाउने
काठमाडौं । सरकारले निजी जग्गामा रहेका रुख कृषि बाली सरह ओसार पसार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।...
घर जग्गा कारोबारलाई लाइसेन्स अनिवार्य
काठमाडौं । सरकारले घर जग्गा कारोबारीहरुलाई लाइसेन्स अनिवार्य गरेको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले घर जग्गा...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको छ ।...
एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने
काठमाडौं । घर जग्गा मूल्यांकन प्रणलीलाई व्यवहारिक बनाई एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने भएको छ । सबै सरोकारवालाले...
बजेटमा केबलकार र बिमानस्थल
काठमाडौं । बिरेठाँटी-मुक्तिनाथ केवल कार सञ्चालनका लागि निजी क्षेत्रसँग सहजीकरण गरिने भएको छ । डडेल्धुरा बलेवा दाङ र टीकापुर...
विदेशी लगानीको न्यूनतम सीमा २ करोड
काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष...