Category: अर्थ समाचार
अधिकारीलाई हटाएर आलेले बनाए सनियर पाइलट ज्वारचनलाई निगम प्रमुख, कर्मचारी मख्ख
काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा...
अझै सस्तियो नेपाली मुद्रा, १ डलर किन्न करिब १२६ रुपैयाँ तिर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको एक्स्चेन्ज रेट...
आपूर्तिमन्त्रीले संसदमा भनेः अन्तर्राष्ट्रिय बजारमा बढेकाले नेपालमा पनि इन्धनको भाउ बढाउनुपर्यो
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि...
नाजुक अर्थतन्त्रः व्यापार घाटा कुल सरकारी खर्चभन्दा डेढ गुणा ठूलो !
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ...
अध्ययन भन्छः सिस्नेरीबाट लिफ्ट गरेर १५ करोड लिटर पानी राजधानी ल्याउन सम्भव
मकवानपुर । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन...
क्यानको चेतावनीपछि एयरलाइन्स कम्पनीहरू साइजमा, डोमेस्टिक फ्लाइटमा नियमित
काठमाडौं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा...
विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट काठमाडौं सर्यो, दरबारमा बन्यो भवन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार...
भोलिदेखि डोमेस्टिक फ्लाइटमा ‘चक्काजाम’, लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी
काठमाडौं । नेपालका वायुसेवा प्रदायक कम्पनीहरुले असार ८ गते देखि सबै किसिमका उडानहरु बन्द गर्ने चेतावनी दिएका छन् ।...
हमालले भनेः अनसन रोक्नु, वार्ता टोली बनाइराख्दिनँ, कार्यान्वयन गर्नसक्ने मागको समयतालीकै बनाउँछु
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आन्दोलनरत लगानीकर्ताको माग पुरा गर्न सकारात्मक देखिएका छन् । मंगलबार बोर्डमा...
डेढ वर्षमा १०० मेगावाटको हाइड्रोजन प्लान्ट स्थापना गर्न अर्थमन्त्री पोजिटिभ, ९ किलो पानीबाट १ किलो उत्पादन हुने
काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनादर्न शर्मा प्रभाकर र काठमाडौं विश्वविद्यालय...