Category: अर्थ समाचार

चुनावसम्म चेम्बरको ब्याजदर आन्दोलन पनि स्थगित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न...

ग्यापुले सुरु गर्‍यो हजारमा बजार

काठमाडौं । नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै...

चुनाव पछिमात्रै बैंक विरुद्ध आन्दोलन गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक विरुद्ध आन्दोलन तत्काललाई स्थगित गर्न आग्रह गरेको छ । बुधबार महासंघले एक...

करका दरमा गरिएको परिवर्तन बदर गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो...

चीनले आफ्नो बजारमा सबैलाई सहज प्रवेश दिन्छः राष्ट्रपति सि जिनपिङ

काठमाडौं । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउँन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम...

ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व

सिरहा । भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा...

अझै केही समय ब्याजदर घट्दैन, आन्दोलन जुलुस गर्दैमा समस्या समाधान हुँदैन–राष्ट्र बैंक

काठमाडौं । पछिल्ला केही महिना यता निजी क्षेत्रका उद्योगी व्यवसायी तथा व्यापारीहरु बैंकको बढेको ब्याजदर विरुद्ध आन्दोलनमा छन् ।...

२०० दिनमा १०० अर्ब डलर नाफा कमाए तेल कम्पनीले, प्रतिबन्ध लगाउने राष्ट्रपतिको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल कम्पनीहरुले अत्याधिक नाफा कमाएकाले भारी कर लगाउने घोषणा गरेका छन् । तेल...

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान...

अमेरिकाको सहयोग निरन्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन...