Category: अर्थ समाचार

हिमाल आरोहणबाट हालसम्म ७४ करोड ६ लाख राजस्व संकलन, सगरमाथाबाट मात्रै ६५ करोड 

काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य संख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल...

अब आयात रोक्दैनौं, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ब्याजदर घटाउँछः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने बताएका छन् । राष्ट्रिय...

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गरी आर्थिक संकट सामाधान गर्न सांसदको सुझाव

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन् । आर्थिक...

अबको दशक मुलुकको अर्थतन्त्रको विकासमा लाग्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं । सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१...

पछिल्लो ३ महिनाको बेसरेट हेरेर हरेक महिना ऋणको ब्याजदर तोकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर...

अन्नपूर्ण पालिकाले सुरु गर्याे अनलाइनबाटै राजस्व भुक्तानी सेवा

अन्नपूर्ण । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन...

अर्थतन्त्रको सुधार झारफुकले मात्र सम्भव छैन, गम्भीर सर्जरी नै गर्नुपर्छः डा वाग्ले

काठमाडौं । सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र...

खस्किँदो अर्थतन्त्रलाई जोगाउन विगतकै जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला? लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले संसद्मा प्रस्तुत...

आगामी बजेट कस्तो आउनुपर्ला ? यस्तो छ पूर्वअर्थमन्त्रीहरूकाे सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि अहिले संघीय संसद्मा...

सेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता...