Category: अर्थ समाचार
राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल
काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् । आयोगका बरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले...
बर्सेनी १० खर्बको निर्यात गर्न सकिन्छः अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन्...
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट
काठमाडौं । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ६० करोड...
मधेस र बागमती प्रदेशले आफ्नै बैंक खोल्ने, अरूले के-के ल्याए नयाँ कार्यक्रम ?
काठमाडौं । सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार...
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले कस्तो ल्याए बजेट ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २९ अर्ब २६ करोड ५९ लाख ३२...
नयाँ मुख्यसचिवसँग परिसंघको भेट, लगानी बढाउने वातावरण बनाइदिन आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल...
व्यवसायिक लागत घटाउन सरकारले काम गर्छः मुख्य सचिव डा. अर्याल
काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन्...
चालु बजेटका ११ महिनाः आम्दानी र खर्च निकै न्यून
काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै...
बैंकर र बिमकलाई अर्थमन्त्रीले भने ‘विवादित करबारे हामी हेर्छौं’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एफपीओ र मर्जर एक्विजिसन करबारे ‘हेर्ने’ प्रतिबद्धता जनाएका छन् । बैंकर्स र बिमक...
सरकारको विपद् कोषमा ६ अर्ब मौज्दात
काठमाडाैं । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रूपैयाँ रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार,...