Category: अर्थ समाचार

व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५...

काठमाडौं महानगरद्वारा १ अर्ब १७ करोड राजस्व असुल, गत वर्षको भन्दा २४ करोड बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार...

बिदेशी लगानीकर्ताका लागि नेपाल उर्वर भूमि हो- अर्थमन्त्री डा. महत

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि...

एक वर्षदेखि रोकिएको सम्परीक्षण सुरु

काठमाडौं । पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया सुरु भएको छ । सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज...

कानुन समितिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन पारित

काठमाडाैं । कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई...

अर्थमन्त्रीको ‘परफरमेन्स’बारे शेरबहादुर देउवाको सोधीखोजी, कोर टिमले नै छाड्यो डा. महतको साथ

काठमाडौं । सर्वत्र आलोचनाको पात्र बनिरहेका अर्थमन्त्री डा. प्रकाश शरण महतको परफरमेन्सबारे नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि...

अर्थमन्त्री र गभर्नरले भेटे आइएफसी उपाध्यक्ष, नेपालमा लगानी बढाउन अनुरोध

मोरक्को । मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष...

जर्मनी गहिरो मन्दीतर्फ– आईएमएफ

जर्मनी । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मंगलबार बताएको...

चीनले भन्योः बिआरआईमार्फत विश्वभर २० खर्ब डलर लगानी सुरु भयो

बेइजिङ । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मंगलबार घोषणा...

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’

कमलामाई (सिन्धुली) । “व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन...