Category: Don’t Miss!
वाणिज्य बैंकको सीईओ बन्न छानिए टप फाइभ, खनाल र अधिकारी मुख्य प्रतिष्पर्धी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने प्रतिष्पर्धामा रहेकामध्ये टप फाइभको सूचि सार्वजनिक भएको छ । सीईओ छनौट समितिले...
८ खर्ब ५३ अर्ब खर्च गरेर ४१ सय मेगावट विद्युत् उत्पादन गर्दै भियुसिएल, यस्तो छ मास्टर प्लान
काठमाडौँ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार...
गगन थापालाई रविको गम्भिर आरोप, ‘देशको गोप्य सूचना बेचियो ३० करोडभन्दा बढी भ्रष्टाचार’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई गम्भिर आरोप लगाएका छन् । सभापति लामिछानेले...
जनार्दन शर्मा विरुद्ध आक्रामक बन्दै अर्थमन्त्री पुन, ‘कर ऐनको दफा बिक्रीको आरोप’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन पार्टी भित्रैका प्रतिस्पर्धी जनार्दन शर्मा विरुद्ध आगो ओकेलिरहेका छन् । प्रतिपक्षी दलका पुर्व अर्थमन्त्रीहरुसँग...
अन्तत: सहकारी ठगिको अध्ययन गर्न संसदीय समिती बनाउने सहमती, रबि लामिछानेको विषय टुंगिएन
काठमाडौं । अन्ततः सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने...
मौद्रिक नीतिको समिक्षा: घर र गाडी किन्नेलाई सहज
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्न सहज हुने गरि मौद्रिक नीतिको समिक्षा गरेको छ । मौद्रिक...
‘२ अर्बभन्दा बढी पुँजी भएका जलविद्युत आयोजनालाई विदेशी स्टक एक्सचेञ्जमा सुचीकृत हुन दिनुपर्छ’
कुनै पनि क्षेत्रको सफलताको पछाडी त्यस देशको सरकारको मुख्य भूमिका हुन्छ । सरकारले निजी क्षेत्रलाई गरेको सहजीकरण र सहयोगबाट...
बिहिबार काठमाडौँ उपत्यकामा अधिक गर्मी हुने, तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस...
वर्ल्ड लिकंको ८ वटै रिट सर्वोच्चले गर्यो खारेज, करिब २ अर्ब रुपैयाँ कर तिर्नुपर्ने
काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनले सरकारलाई छलि गरेको करिब २ अर्ब कर तिर्नुपर्ने भएको छ । कम्युनिकेशनले दायर गरेको...
‘रवि लामिछानेले सहकारीको १ अर्ब रुपैयाँ ठगि गरेको प्रमाण काँग्रेससँग छ’- गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई छानविन समितिबाट डराएर भागेको आरोप लगाएका छन् । संसदको...