Category: Don’t Miss!
केपी ओलीको कटाक्षः कर नतिर्ने बिनोद चौधरीको पुँजी अग्रगमनको बाधक हो, हतोत्साहित गर्छाैं
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पुनः उद्योगी बिनोद चौधरीमाथि खनिएका छन् । कुनै बेला...
धेरैपछि बल्ल आज मौसम सफा भा’छ … (फोटोफिचर)
काठमाडौं । मौसम सफा हुँदा यस्तो देखियो काठमाडौंः
‘गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न ताकेता गर्छु, सदस्यको संख्या ५ लाख पुर्याउँछु’
‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’ तपाईं हामी जहाँ रहे पनि नेपाली हौं । किनभने एकपटकको नेपाली सधैंका नेपाली हौँ...
आजदेखि बुद्धभूमि नेपालको आईपीओमा आवेदन दिन पाइने
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आज (असोज ११ गते)देखि ८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ ।...
अर्थले बजेटमा भएको व्यवस्था कार्यान्वयन गर्न विधेयक बनाउने काम थाल्यो
काठमाडौं । अर्थ मन्त्रालयले बजेटमा समावेश भएका व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने काम थालेको छ । अर्थमन्त्री शर्माले आजदेखि...
यी १६०० जनामध्ये १ हजार जना ‘केयरगिभर’का रूपमा इजरायल जाने (सिफारिसमा परेकाहरूको नामावली)
काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ। विभागले आइतबार बिहान...
तात्यो सरकार : स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिबारे वाणिज्य विभागले अनुगमन गर्ने
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिबारे अनुगमन गर्ने बताएको छ । प्याडमा...
भोलिदेखि दसैंको अग्रिम बुकिङ खुल्दै, कुन ठाउँमा जाने भाडा कति ?
काठमाडौं । भोलिदेखि (असोज ११ गते)देखि लागू हुनेगरी सरकारले सवारीसाधनको भाडादर सार्वजनिक गरेको छ । दशैंलक्षित गरेर भाडादर सार्वजनिक...
अचम्मको सरकारी कर नीतिः स्यानिटरी प्याडमा १५ प्रतिशत भन्सार, फलाममा ‘शून्य’
काठमाडौं । केही दिनदेखि स्यानिटरी प्याडमा कर लगाइएको विषय तातेको छ । सँगै स्पन्ज आयातमा भन्सार शून्य बनाएको समाचार...
लय समाउँदै चन्द्रागिरिः घाम र कुहिरासँग लुकामारी खेल्दै आगन्तुक
चन्द्रागिरि । फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र...