Category: Don’t Miss!

वाणिज्य बैंकहरुको ब्याजदर युद्ध समाप्त, राष्ट्र बैंकको फैसलाले यस्तो पर्नेछ प्रभाव

काठमाडौं । अन्ततः बैंकहरुबीचको ब्याजदर युद्ध समाप्त भएको छ । एक महिनाअघिदेखि शुरु भएको विवादमा राष्ट्र बैंकले फौसला सुनाउँदै...

‘आगामी बजेटमा आमुल परिवर्तन गर्छु, धेरै कमाउनेलाई जसरी पनि धेरै कर तिर्ने बनाउँछु’

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रकाबारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय...

ब्याजदरबारे राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था, वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १०.०५ %

काठमाडौं । अब सबै वाणिज्य बैंकहरूको निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम हुने भएको छ ।  नेपाल राष्ट्र बैंकले...

दैनिक ६० हजार लिटर डिजेल बाल्ने होङ्शी सिमेन्टलाई प्राधिकरणले दियो बिजुली, दोहोरो फाइदा

सर्दी (नवलपरासी)  । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा...

बिमानस्थल ठेकेदारलाई मन्त्री शर्माले सोधे: काम चाँडो सक्न नीति फेर्नुपर्छ कि बजेट थप्नुपर्छ ?

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको...

एक महिना नपुग्दै राष्ट्र बैंकको ‘पोलिसी सिफ्ट’, मसान्त अगावै ब्याजदरबारे यस्तो व्यवस्था हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंक एक महिना नपुग्दै आफ्नो नीतिबाट पछि हट्ने भएको छ । कात्तिक ३ गते लिएको...

‘इन्धनको जिम्मा निजी क्षेत्रलाई नदिएर आयल निगम जोगाइराख्न नेताहरूको ठूलो स्वार्थ छ’ (भिडियो)

काठमाडौं । निगमले १ रुपैयाँ पनि नाफा वा घाटा नगरेर तेलको मूल्य निर्धारण गर्नुपर्ने माग उठिरहेको छ । यो...

सीडी रेसियोमा सहुलियत दिन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन, अरू केके भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सहुलियत दिन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । मन्त्री...

निगमले १ रुपैयाँ पनि नाफा नगरी इन्धन बेच्दा आज तेलको मूल्य कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको विषय आजको हटकेक हो । इन्डियन आयल निगमले पठाएको मूल्यसूचीअनुसार समायोजन...

सेबोन अध्यक्षमा १२ जनाको आवेदन, यी हुन् आकांक्षी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदमा १२ जनाले आवेदन दिएका छन् । बोर्ड कार्यकारी निर्देशक  निरज गिरीसहित...